Central Department of Rural Development

Faculty of Humanities and Social Sciences, Tribhuvan University

Kirtipur, Kathmandu, Nepal

विकास सम्वाद Development Dialogue को पहिलो श्रृखला

विकास सम्वाद Development Dialogue को पहिलो श्रृखला

2025-09-05 / 2025-09-05T23:59:00
Central Department of Rural Development
Cdrd Admin

त्रिवि, ग्रामीण विकास केन्द्रीय विभागले पहिलो पटक “Nepal’s Development Dialogues: Lessons from the Past, Present Realities and Future Pathways” शीर्षकमा विकास सम्वाद (Development Dialogue) को शुरूवात गर्न लागेको र कार्यक्रमको पहिलो श्रृखलामा प्रमुख वक्ता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीज्यू र विशेष अतिथिमा त्रिवि उपकुलपति प्रा.डा. दीपक अर्यालज्यू रहनु हुने हुँदा तपसिल बमोजिम मिति, स्थान र समयमा उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछु ।

तपसिलः

मितिः २०८२ भाद्र २० गते शुक्रवार (५ सेप्टेम्बर २०२५)

स्थानः ग्रामीण विकास केन्द्रीय विभागको सभाहल, त्रिवि, कीर्तिपुर ।

समयः अपरान्ह ३:०० बजे ।

 

सह–प्रा.डा. सुमन खरेल

विभागीय प्रमुख

ग्रामिण विकास केन्द्रीय विभाग